प्रत्येक पाइलाले एउटा सिदिँगो कथा । प्रत्येक उकालो अर्काे रोमाञ्चक अध्याय । प्रत्येक श्वास एक चुनौती । प्रत्येक पल एक आत्मसङ्घर्ष । हिँडंकाे प्रत्येक टक्तकाे एक मौन साक्षी । बतासकाे प्रत्येक झोकाेकाे एक दिब्य स्पर्श ।
Format
Paperback
ISBN (Paperback)
9789937984256
Language
Nepali
Genre
Travelogue
Publication Date
2025-07-22
प्रत्येक युग एक अध्याय, क्रिस हर्मनको दृष्टिमा। प्रत्येक घटना मानव सभ्यताको अर्को कथा। प्रत्येक परिवर्तन इतिहासको गहिरो चुनौती। प्रत्येक पाना विगतको मौन साक्षी।